2014 in review


The WordPress.com stats helper monkeys prepared a 2014 annual report for this blog. Here’s an excerpt: A San Francisco cable car holds 60 people. This blog was viewed about 1,700 times in 2014. If it were a cable car, it would take about 28 trips to carry that many people. Click here to see the complete report. Continue reading 2014 in review

न्ये (५०) दँ न्ह्यो या बजा भा


नेपा: देशे न्हिया न्हिसँ बजा भा थाहा वनचोङ्गु झी सकस्येँ स्यु । झी छ्येँ मा-अबु पिंस झित वयेक पिने पाले धेबा छग नँ प्वा: दंक न्याना नयेत दु धका: कना दिगु आ झिपिने पालेला “छगु देशे” या बाखँ थें जुइधुंकल । थ्वहे वङ्गु छवा न्ह्यो जक स्वनिग:लँ पिहाँ वैगु त-तधङगु खबर-पत्रिकाँ यक्कु हे तिब बिया छगु बुखँ चोल । नेपा: देया इतिहासे तसक्क लुँया भा … Continue reading न्ये (५०) दँ न्ह्यो या बजा भा

एक छिन त नमज्जाले झस्केँ


आज पनि सदा झैं पाठशालाको केहि गृहकार्य गर्नु बसेको थिएँ, तर एक पटक नेपालको समाचारहरू अन्लाईनमा गई थाहा नगरेसम्म चित्तै नबुझ्ने । त्यसैले हरेक दिन जसो मैले हेर्ने गरेका साइटहरू खोलेँ । मलाई माइ संसार डट कम् मनपर्ने मध्येमा एउटा पर्छ । यसो के खोलेको, ठ्याक्कै नेपालकै शैलीमा बनाएका घरहरूको तस्बिर देखेँ । काठमाडौंको त पक्कै होईन भन्ने त मलाई शुरुदेखिनै लागेकै हो । दुई … Continue reading एक छिन त नमज्जाले झस्केँ

लोप हुने अवस्थामा रहेको – साँले ब्वङ्गा


लोप हुने अवस्थामा रहेको – साँले ब्वङ्गा यो साँले ब्वङ्गा साँले भन्ने ठाउँमा अवस्थित भएकोले यसको नाउ पनि त्यस ठाउँअनुसार नै रहन गयो । ब्वङ्गा भनेको कुवा हो । पहिले – पहिले मानिसहरू खेतमा जाँदा वा गोठालो जाँदा यस कुवाबाट पानी खान्थ्यो भनेर बुढापाकाहरूको मुखबाट सुन्छु । म स्वंमले यस कुवाबाट पानी निकालेर खुट्टा धोएको, मुला पखालेर खाएको, अनि गर्मीमा टाउको एउटा मात्र पखालेको याद छ । … Continue reading लोप हुने अवस्थामा रहेको – साँले ब्वङ्गा

के यो टोल अबको केहि वर्षमा पनि यस्तै नै रहला ?


Khokana Originally uploaded by Spider Lotus के यो टोल अबको केहि वर्षमा पनि यस्तै नै रहला ? अवश्य नै यस्तै देखिने छैन । यो टोललाई “नायझो” टोल भनिन्छ । बुढापाकाहरूको कथनअनुसार, यो टोलको नाम नायझो राखिनुको अर्थ हो, “अगुवाहरूको टोल”। यसलाई शाब्दिक अर्थमा हेर्दा पनि, नेपाल भाषामा “नाय” भनेको “नेता, वा अगुवा” हो भने, “झो” भनेको “लाइन, अथवा लहरो” भन्ने हो ।यो टोलको नामाङ्कन गर्दा … Continue reading के यो टोल अबको केहि वर्षमा पनि यस्तै नै रहला ?

माइतिघर तिम्रो होईन


Nepali Wedding 2 Photo courtesy by A Fish Called Amy तपाईंहरूलाई नेपाली कला क्षेत्रका गायक स्व द्वारिका लाल जोशीको एउटा गीत याद होला । नयाँ पुस्तालाई नहुन पनि सक्छ अहिलेको यो रिमिक्स जमानामा । “माइतिघर तिम्रो होईन पराइ घर जाऊ, कहिलेकाहिँ बिदा लिइ जन्म घर आऊ” । हो, यहि गीत पहिले रेडियो नेपालमा खुब घन्किन्थ्यो । फर्माइसी पनि धेरै नै हुन्थ्यो । तर समय बदलिसकेको … Continue reading माइतिघर तिम्रो होईन

गोदावरी


Village Football Originally uploaded by toastandmilk “निहु गरि पानी खान तिम्रो घरमा आउँलामौका मिले रानी वनमा घुम्न जाउँला” भन्ने गीत यो तस्विर हेरेपछी बडो याद आयो । तर विडम्बना, के खान रानी वन घुम्न जाने हो ? धनकुत्ताको रानी वन घुम्न जाउँ भने डांडा पाखा सबै सिमेन्ट र कंक्रिटको भवनहरूले वनै नङ्याएर भरिसके । काठमाडौं रानी वनको के कुरा भयो र ! संगै ढल मिसिएको … Continue reading गोदावरी

यो बाटो कहाँ जाने, कहाँ पुग्ने हो ?


Outskirts of Khokhana Originally uploaded by BAJRArt यो बाटो कहाँ जाने, कहाँ पुग्ने हो ?पिरतीको फुल फुल्ने गाऊँ जाने हो । जाऊँ म पनि जान्छु (२) यो पूरानो नेपाली चलचित्र “कोशेली” को गीत हो । तर यो गीतले भनेजस्तो यो बाटो पिरतीको फुल फुल्ने गाऊँ जाने नभई हाम्रो पार्थिव शरीरको देहवशानपछि अन्तिम कृया गर्ने स्थान जाने बिछोडको मार्ग हो । यो बाटो अगाडी-पछाडी मलामी लगाएर … Continue reading यो बाटो कहाँ जाने, कहाँ पुग्ने हो ?

Khokana


NEPA0289 Originally uploaded by Paulvision आज आफ्नो जन्मथलो छोडी बिदेश आएको पनि २ बर्ष कटेर ३ बर्ष भैसके । गाउँ-ठाउँमा के कस्तो भइराखेको छ होला भनि मनमा लागिरहन्छ । कहिलेकाहिँ घर चटक्कै पुगिहालूँ जस्तो पनि लाग्छ । यस्तो गह्रा अनि भत्केका कान्ल्हा नदेखेको पनि धेरै भो । तर के गर्नु, परदेशको बसाइ, नेपालको एउटा जिल्लाबाट अर्को जिल्लासदरमुकाम माइक्रो बस चढेर पुगे जस्तो पुगिन्न । बादल माथि-माथि … Continue reading Khokana